Like us!
Follow us!
Connect us!
Watch us!

सेतीको सेयर मूल्य समायोजन, कति तोकियो ?

बुधबार, १० कार्तिक २०७३, ११ : ३२ मा प्रकाशित

सेतीको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हकप्रद सेयरपछि सेती फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले १ सय ५० प्रतिशत हकप्रद जारी गरेपछि नेप्सेले सेयर कारोबार मूूल्य समायोजन गरेर २६२ रुपैयाँ तोकिदिएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको