Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हेल्थ सोसाइटीलाई चाहियो ६ जना कर्मचारी

मंगलबार, ०९ कार्तिक २०७३, १५ : ०६ मा प्रकाशित

नेपाल हेल्थ सोसाइटीलाई चाहियो ६ जना कर्मचारी


अर्थ संसार
काठमाडौं–एचाआइभीरएड्सको क्षेत्रमा काम गरिहेको नेपाल हेल्थ सोसाइटी नामक गैरसकारी संस्थाले विभिन्न  ६ पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थाले जिल्ला संयोजक, प्रशासनरलेखा अधिकृत र सहायक,काउन्सिलररट्रेनिङ अधिकृत अथवा हेल्थ इडुकेटर, अफिस सेक्रेटरी, कार्यालय सहयोगीलगायतका पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको