Like us!
Follow us!
Connect us!
Watch us!

स्मृति बचत तथा ऋण सहकारी संस्थाले माग्यो १० जना कर्मचारी

सोमबार, १२ असार २०७४, १० : ४६ मा प्रकाशित

स्मृति बचत तथा ऋण सहकारी संस्थाले माग्यो १० जना कर्मचारी

अर्थ संसार, काठमाडौं – स्मृति बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले  केही कर्मचारी माग गरेको छ । १२ पास गरेका बजार बिकास प्रतिनिधी १० जना कर्मचारी माग गरेको हो ।

संस्थाले  डिल्ली बजारको असन, घन्टाघर, माहाबौद्ध, ठमेल र न्युरोड क्षैत्रको लागि कर्मचारी  माग गरेको हो ।

 

59509536e7354.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको