Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउको २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद पारित

मंगलबार, ०९ कार्तिक २०७३, १४ : २५ मा प्रकाशित

तिनाउको २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद पारित

अर्थ संसार
काठमाडौं–तिनाउ विकास बैंकको सोमबार सम्पन्न १० औं साधारणसभाले बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

 चुक्तापुँजी २७ करोड ३० लाख रुपैंया रहेको बैंकको बोनस सेयरपछि चूक्ता पुंजी ३४ करोड १३ लाख रुपैयाँ पुग्नेछ । उक्त साधारणसभाले बोनस सेयरपछि सेयरधनीलाई ३५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको