Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रमा कर्मचारीको आवश्यकता

आइतबार, ११ असार २०७४, ११ : ४८ मा प्रकाशित

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रमा कर्मचारीको आवश्यकता

अर्थ संसार, काठमाडौं –राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सेभ द चिल्ड्रेन र केन्द्रले सञ्चालन गर्न लागेको  स्पोन्सरसिप कार्यक्रमको लागि कर्मचारी माग गरेको हो ।

विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको छ ।तलको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको स्थान, समय र मितिमा आवेदन दिन सक्नुहुनेछ ।

 

594f5285b54e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको