Like us!
Follow us!
Connect us!
Watch us!

एनएमवीले निराश बनायो लगानीकर्तालाई, १९ प्रतिशत बोनस प्रस्ताव

मंगलबार, ०९ कार्तिक २०७३, १३ : १३ मा प्रकाशित

एनएमवीले निराश बनायो लगानीकर्तालाई, १९ प्रतिशत बोनस प्रस्ताव


अर्थ संसार
काठमाडौं–एनएमबी बैंकले सेयरधनीलाई निरास बनाउने गरी बोनस सेयर घोषणा गरेको छ । बैंकले १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बोर्ड बैठकले कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने पनि प्रस्ताव गरेको  छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 

क्लिन ईनर्जी, भृकुटी, पाथिभरालगायतका बिकास बैंक रaउक्त रकमबाट बोनस सेयर घोषणा गरेको सेयरधनीले अपेक्षा गरेका थिए । बैंकले गत बर्ष १ अर्ब १५ करोड खुद नाफा गरेको थियो । त्यसलाई चुक्तापूँजीमा विभाजन गर्दा प्रति सेयर आम्दानी झण्डै साढे २८ रुपैयाँ हुन आउँछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको