Like us!
Follow us!
Connect us!
Watch us!

इजी जब लिंकले माग्यो १०३ जना ब्यवस्थापनका कर्मचारी

मंगलबार, ०९ कार्तिक २०७३, १२ : ४० मा प्रकाशित

इजी जब लिंकले माग्यो १०३ जना ब्यवस्थापनका कर्मचारी

अर्थ संसार
काठमाडौं–इजी जब लिंकले एकाउन्ट मेनेजरलगायत विभिन्न पदमा १ सय ३ जनाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एकाउन्ट मेनेजर २ जना, सिनियर एकाउन्टेन्ट ६जना, एकाउन्टेन्ट २५ जना, ट्रेनी एकाउन्टेन्ट ५० जना, रिसेप्सनिस्ट ५ जना र अफिस एसिस्टेन्ट १५ जना मागेको हो । कम्पनीले इछुक उम्मेदवारलाई आफूले अपेक्षा गरेको तलव उल्लेख गरेर आवेदनका साथ बायोडाटा [email protected]/[email protected] मा पठाउन भनेको छ ।

580f0e8e91491.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको