Like us!
Follow us!
Connect us!
Watch us!

सानीमा र कुमारी बैंकको हकप्रद सेयर सूचिकृत

विहीबार, ०८ असार २०७४, १४ : ४३ मा प्रकाशित

सानीमा र कुमारी बैंकको हकप्रद सेयर सूचिकृत

अर्थ संसार, कामठााडौं–  नेपाल स्टक एक्चेन्ज  (नेप्से) मा  आज सानीमा बैंक र कुमारी बैंकको हकप्रद सेयर सूचिकृत भएको छ ।

सानिमा बैंक

सानिमा बैँक लिमिटेडको हकप्रद सेयर सुचिकृत भएको छ । १ करोड ५७ लाख ६ हजार ५ सय ७० कित्ता हकप्रद सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

कुमारी बैँक

कुमारी बैँक लिमिटेडको हकप्रद सेयरसुचिकृत भएको छ । १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको