Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा१ को मृत्यु, ९ घाइते

मंगलबार, ०६ असार २०७४, ०९ : ०२ मा प्रकाशित

चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा१ को मृत्यु, ९ घाइते

अर्थ संसार, अर्घाखाँची–चुनाव प्रचारप्रसार गरेको लु १ ज १९५८ नम्बर जिप अर्घाखाँचीको पाणिनी गाउँपालिकामा  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन ।  दुर्घटनामा परी २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।

जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसले प्रचारप्रसारमा लगेको थियो ।


घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको