Like us!
Follow us!
Connect us!
Watch us!

डिप्लोमामा निःशुल्क छात्रवृत्तिको अवसर (विज्ञापनसहित)

मंगलबार, ०६ असार २०७४, ०८ : १६ मा प्रकाशित

डिप्लोमामा   निःशुल्क छात्रवृत्तिको अवसर (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परिक्षा नियन्त्रण कार्यालले शैक्षिक शत्र २०७४ /०७५ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत  (निःशुल्क ) छात्रववृत्ति छनोटका लागि आवेदन फार भर्ने  तथा प्रवेश परिक्षा संचालन गर्ने भएको छ ।

छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४  बमोजिम परिषदबाट संचालन सम्बन्धन स्वीकृती प्राप्त शिक्षण संस्थाहरु निर्धारण गरिएका वर्गिकृत निशुल्क छात्रवत्ति कोटामा भर्नाका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन फारम माग गरिएको छ ।

 

5948a801d50b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको