Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लद्युवित्त विकास बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

विहीबार, ०१ असार २०७४, ०८ : ५८ मा प्रकाशित

नेरुडे लद्युवित्त विकास बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं-  नेरुडे लद्युवित्त विकास बैंक लिमिटेडले सहायक उत्प्रेरक पदमा कर्मचारी माग गरेको छ ।

सहायक तृतीय (क) श्रेणीका लागि बैंकले १२ उत्तिर्ण गर्नुका साथै ३ महिनाको कम्प्युटर सम्बन्धि तालिम लिएको हुनुपर्नेछ ।

  आजको मितिबाट १५ गते भित्रमा आवेदन दिनु पर्नेछ । थप जानकारीको लागि तलको विज्ञापन हेर्न सक्नुहुनेछ ।

 

5941fd566d0cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको