Like us!
Follow us!
Connect us!
Watch us!

ग्राण्डी सिटी हस्पिटलले माग्यो २७ जना कर्मचारी (विज्ञापनसहित)

बुधबार, ३१ जेठ २०७४, ०९ : १५ मा प्रकाशित

ग्राण्डी सिटी हस्पिटलले माग्यो २७ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं  ग्राण्डी सिटी हस्पिटलले विभिन्न पदमा २७ जना कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

हस्पिटलले स्टाफ नर्स, स्वास्थ्य सहायक, अनमी, सिएमए,  मार्केटिंग सहायक, बायो मेडिकल टिक्निसियन, सव- ओभरसियर इलेक्टिकल र सव -ओभरसियर सिभिल पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिले शैक्षिक प्रमाण पत्र, नागरिक र विज्ञापनमा तोकिएको समयभित्र आवेदन दिन सक्नुहुनेछ । 
 

5940ae1caff7c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको