Like us!
Follow us!
Connect us!
Watch us!

सहकार्य लद्युवित्तमा जागिरको अवसर, ५० जना भन्दा बढीको माग (विज्ञापनसहित)

बुधबार, ३१ जेठ २०७४, ०८ : ४९ मा प्रकाशित

सहकार्य  लद्युवित्तमा जागिरको अवसर, ५० जना भन्दा बढीको माग (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–सहकार्य लद्युवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ५० जना भन्दा बढी कर्मचारी माग गरेको छ ।

लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थी/ वरिष्ठ सहायक २० जना, सहायक प्रशिक्षार्थी ३० जना , अधिकृत सहायक केही र व्यवस्थापकिय अधिकृत  केही  संस्थामा कर्मचारी माग गरेको छ ।

तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले तोकिएको समयभित्र आवेदन दिन सक्नुहुनेछ । 

5940a82ab2cfc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको