Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

मंगलबार, ३० जेठ २०७४, ०८ : ४७ मा प्रकाशित

जनता बैंकमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)


अर्थ संसार, कामाडौं -तपाई रोजगारीको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने जनता बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ ।

जनता बैंक लिमिटेडले आज कान्तिपुर दैकिका एक सुचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिष्टेन, म्यानेजमेन्ट ट्रेनि र र चार्टर्ड एकाउंटेंट पदमा कर्मचारी माग गरेको छ ।

तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको योग्यता, क्षमता, समय र स्थानमा आवेदन दिन सक्नुहुनेछ । 
 

593f5925a85f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको