Like us!
Follow us!
Connect us!
Watch us!

गणतनत्र दिवसमा ७५९ बन्दीको कैद मिनाहा

आइतबार, १४ जेठ २०७४, १९ : ४६ मा प्रकाशित

गणतनत्र दिवसमा ७५९ बन्दीको कैद मिनाहा

अर्थ संसार,

काठमाडौँ- गणतन्त्र दिवसका अवसरमा सरकारले ७५९ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले नेपालको संविधानको धारा २७६ बमोजिम चालचलन ठीक भएका बन्दीलाई बाँकी सजाय मिनाहा गरी कारागारबाट रिहा गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको