Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो योण्डर म्युजिक एप

शुक्रबार, १२ जेठ २०७४, १४ : ५१ मा प्रकाशित

एनसेलले ल्यायो योण्डर म्युजिक एप

अर्थ संसार, काठमाडौ - देशकै अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरु मानिःशुल्कपहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ ।

  अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंसँग  सहकार्यगर्दै आफ्ना ग्र ेपालमायोण्डर म्युजिक एप ल्याएको हो ।
 
योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपालीगीतहरु समावेश रहेको डिजिटल म्युजिकलाइब्रेरी हो । एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतीक यात्राको लाभलिन सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथ ापोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा  अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफ लाइन मजा लिन सक्नेछन् । 
 
यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोग कर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउने छन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्कलाग्नेछ ।
 
शुरुमा अन्य नेटवर्कमा पनि   सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्रउपलब्ध हुनेछ । अर्थात् एक महिनापश्चात  एनसेलकाग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।
 
‘‘आफ्ना ग्राहककालागियोण्डर म्युजिकएप नेपालमाल्याउनपाउँदाहामीहर्षित छौ । यो नेपालकालागिम्युजिक स्ट्रिमिङ्ग सेवामानयाँयुगको शुरुवात हो ।

नेपालीगीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपलेसधै थप सामाग्रीहरु खोज्ने हाम्राग्राहकको आवश्यकतालाई सम्बोधनगर्ने र नेपालीगीत–संगीतउद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामाहामीविश्वस्त छौ,’’ एनसेलकाप्रबन्धनिर्देशक साइमनपर्किन्स्ले भने ।
 
ग्राहकले गुगलएप स्टोर तथाएप्पलएप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रजिष्ट्रेशन पश्चातवाइफाइवा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोडगर्न सकिनेछ ।
 
यस एपमा स्न्यापक्याराओके जस्तो अन्तत्र्रिmयात्मकविषेशता रहेको छ, । यसमाग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीतगाएर आफ्नो क्याराओके भिडियो पनिबनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एपप्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमापनिशेयर गर्न सक्नेछन् ।
 
‘‘नेपालकै पहिलो म्युजिकस्ट्रिमिङ्ग सेवाप्रदानगर्नका लागिएनसेलसँग सहकार्य गर्न पाउँदाहामीनिकै खुसी छौ । एनसेलका साथमा नेपालीगीत–संगीतउद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीकाविरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्ककाप्रमुखकार्यकारीअधिकृत एडम किडरोनले भने । ‘‘नेपालीप्रतिभाको विकास, प्रवद्र्धनतथाप्रोत्साहनकालागिआफ्नो सक्रिय सहभागिताजनाउदै, गीतहरु प्रयोग भएअनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमात्यसको लाभप्रदानगर्न हामी प्रतिबद्ध छौं,जुन नेपालकालागिपहिलो हो ।’’
 
यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायककम्पनी) ले प्रस्तोता, रचनाकारतथा संगीतकारहरुलाई रोयल्टी प्रदानगर्नेछ । नेपालीगीत–संगीत क्षेत्रको प्रवर्धन तथाविकासमा योगदानगर्ने उद्देश्य अनुरुपएनसेलले पनिपिआरबिटी सेवाअन्तर्गत रोयल्टी प्रदानगर्दै आएको छ ।
 
एनसेल बारे

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवाप्रदायकका रूपमा सेवाप्रदानगरिरहेको छ । हामी स्थानीयअनुभूतिसहितअन्तर्राष्ट्रिय गुणस्तरको सेवाउपलब्ध गराउँछौं ।

हाम्राअधिकांशकर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् । हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमाल्याउन र आफ्नाग्राहकतथा साझेदारका लागि महत्वपूर्ण भुमिकानिर्वाह गर्न निरन्तर लागिरहेका छौं ।
 
एनसेलआजीयाटा ग्रुपबर्हादसँग आबद्ध रहेकोकम्पनीहो । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाँउका जनताहरुलाई समेत सञ्चार सेवाको पहुँचभित्रल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पर्याउन प्रतिबद् छ ।हालकम्पनीले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई सेवाप्रदानगरिरहेको छ ।
 
योण्डर म्युजिकबारे

योण्डर म्युजिक एक डिजिटल संगीत सेवाप्रदायक हो जसमार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन,  डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । यसको प्रधानकार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ ।

उल्लेख्य मात्रामा योण्डर लाईसेन्सको बिक्रीमार्फत मोबाइल सेवा प्रदायकहरुबाट शुल्कउठाई स्मार्ट डिभाइस र मोबाइल योजनामा संगीत सेवाउपलब्ध गराई योण्डर म्युजिकले संगीतको व्यापारलाई अझै लोकतान्त्रिकबनाउदै आएको छ । तीलाइसेन्सबिक्रीमार्फत उठेको शुल्कप्रयोग भएअनुसार कलाकार तथाम्युजिककम्पनीलाई प्रत्यक्षअनुपातमा हस्तान्तरण गरिनेछ ।

यस्तो क्रान्तिकारी रणनीतिले योण्डर म्युजिकलाई प्रयोगकर्ता समक्षनिःशुल्क संगीतपस्किन मद्दत पुग्नेछ । यसबाट प्रयोगकर्ताले बिना सब्सक्रिप्सनबहुआयामिकएप्लिकेसनकोआनन्द उठाउन सक्नेछन् ।
 
हीयर फरएभर (सधै सुनिरहनुहोस्) मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीयबजारमा सकृय रहनको लागि स्थानीयतथाअन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एपतथाअफलाइन सहभागिताको सुविधाप्रदानगर्नेछ ।

सन् २०१५ को नोभेम्बरमा मलेशियामाशुरु भएको योण्डर म्युजिकसँगहाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाखभन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । थप जानकरीका लागिःwww.yondermusic.com

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको