Like us!
Follow us!
Connect us!
Watch us!

अल्पाईन डेभलपमेण्टको बुक क्लोज जेठ २१ गते

शुक्रबार, १२ जेठ २०७४, १३ : २२ मा प्रकाशित

अल्पाईन डेभलपमेण्टको बुक क्लोज जेठ २१ गते

अर्थ संसार,काठमाडौं–  आफ्नो लगानीकर्तालाई अल्पाईन डेभलपमेण्ट बैंकले लगानीकर्तालाई हकप्रद सेयर दिने भएको छ ।

बैंकले निष्काशन गर्न लागेको ३ बराबर २ दशमलव ०८ अनुपातको हकप्रद सेयर दिने नेप्सेले जनाएको छ । यसका जेठ २१ गते सेयर धनी पुस्तिका बन्द रहने छ । 
 

5927db7b6727e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको