Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मेडिकल कलेजमा  हाउस अपिसर र स्टाप नर्स आवश्यकता (विज्ञापनसहित)

शुक्रबार, १२ जेठ २०७४, ११ : ४३ मा प्रकाशित

नेपाल मेडिकल कलेजमा  हाउस अपिसर र स्टाप नर्स आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार
 काठमाडौ– लेपाल मेडिकल कलेज प्रा.लिलाई हाउस अफिसर र स्टापः नर्स चाहिएको छ । 
यस कम्पनीले ६ महिना करार र त्यसपछि विशेष प्रशिक्षर्थि को रुपमा रहने गरी  कर्मचारी माग गरेको हो ।

 केहि हाउस अफिसर 
यसका लागि एम बि बि एस उत्तिर्णगरी लेपाल मेडिकल काउन्सीलमा दर्ताभएको  कर्मचारी हुनुपर्नेछ । 

  स्टापः नर्स 
नर्सिङ बिसयमा प्रमाणपत्र तह उत्तिर्ण गरी लेपाल मेडिकल काउन्सीलमा दर्ता भएका हुनुपर्नेछ ।  ईच्छुक व्यक्तिले तलको  ठेगानामा संपर्क गर्नु होला 

5927c433673dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको