Like us!
Follow us!
Connect us!
Watch us!

लिचीको दाना अड्किएर बालकको मृत्यु

मंगलबार, ०९ जेठ २०७४, २१ : ३९ मा प्रकाशित

लिचीको दाना अड्किएर बालकको मृत्यु

अर्थ संसार,
सुरुङ्गा - लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको