Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली

मंगलबार, ०९ जेठ २०७४, १६ : ११ मा प्रकाशित

सेयर बजारमा हरियाली

अर्थ संसार, 
काठमाडौं– केही दिनअघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज एकाएक आज उकालो लागेको छ ।  आज नेप्से १०.११ अंकले बढको छ ।

नेप्सका सवै समूहमा हरियाली छाएको छ । यस दिन  बैंक ८.७४ अंक, होटल ३३.११ अंक, विकास बैंक ९.७ अंक, हाइड्रोपावर १७.६ अंक, फाइनान्स ५.४२ अंक, इन्स्योरेन्स ५२.७८ अंक, उत्पादन ५१.१३ अंक र अन्य १.१६ अंकले बढेको छ । 

जम्मा १ सय ४१ वटा कम्पनीको ६ लाख ७६ हजार ६ सय २२ सेयर कित्ता किनबेच हुदा ५५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

592411f69c90d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको