Like us!
Follow us!
Connect us!
Watch us!

पूर्णिमा विकास बैंकको बुक क्लोज  १६ गते

मंगलबार, ०९ जेठ २०७४, १२ : ३० मा प्रकाशित

पूर्णिमा विकास बैंकको बुक क्लोज  १६ गते

अर्थ संसार, 
काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार पूर्णिमा विकास बैंकले आफ्ना लगानीकर्तालाई ४ बराबर १ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

बैंकले दिने हकप्रद सेयरका लागि जेठ १६ गते सेयर धनी पुस्तिका बन्द हुनेछ ।  जेठ १५ गतेसम्म कायम सेयरधनीले बैंकले दिने हकप्रद सेयर आवेदन दिन पाउने छन् ।
 

5923db19dddbb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको