Like us!
Follow us!
Connect us!
Watch us!
बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद दिने

मंगलबार, ०९ जेठ २०७४, १२ : १० मा प्रकाशित

माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद दिने

अर्थ संसार, 

काठमडौं । आफ्नो लगानीकर्तालाई माछापुच्छ्रे बैंक लिमिटेले १२ प्रतिशत हकप्रद सेयर दिने भएको छ ।  उक्त हकप्रदमा जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद सेयरकोे लागि जेठ १६ गते बुक क्लोज हुने बैंकले जनाएको छ । 

बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको बैंकले जनाएको छ । 

बैंकले १०ः१.२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न नेपाल धतोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको