Like us!
Follow us!
Connect us!
Watch us!

इजरालयल जाने ६० जना छनौट ( हेनुहोस नामावली)

सोमबार, ०८ जेठ २०७४, १८ : २५ मा प्रकाशित

इजरालयल जाने ६० जना छनौट ( हेनुहोस नामावली)

अर्थ संसार, 

काठमाडौं – केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन् । इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः ६० जनाको मात्र छनौट गरेको हो ।

कुल १४ सयभन्दा बढी युवाले इजरायल जानका लागि आवेदन दिएका मध्ये पिआइबिएले भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन् ।छनौट भएका यी ६० जना युवाहरुले अब इजरायल गई वृद्ध, अशक्तहरुको सेवा गर्नुपर्नेछ । 
 

5922de9799990.png 5922de9ca2e8d.png 5922dea229058.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको