Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार निरन्तर ओरालो यात्रामा, ११ अंकले घटेको बजारमा ५२ करोडको कारोबार

सोमबार, ०८ जेठ २०७४, १५ : १५ मा प्रकाशित

सेयर बजार निरन्तर ओरालो यात्रामा, ११ अंकले घटेको बजारमा ५२ करोडको कारोबार

अर्थ संसार, 
काठमाडौं–  केही दिन अघिदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्चेन्ज (नेप्से) आज पनि आोरालो लागेको छ । आज नेप्से १०.८४ अंकले घटेको छ ।

जम्मा १ सय ४५ वटा कम्पनीको ९ लाख ८५ हजार ५ सय ५० सेयर कित्ता किनबेच हुँदा ५२ करोड ८६ करोड ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेको समूहहरु मिश्रित देखिएका छन् । १० अंकले घटेको बजारमा होटल १२.७२ अंक, फाइनान्स ०.११ अंक, उत्पादन २०.६४ अंकले बढेका छन् ।

यता बैंक १४.२२ अंक, विकास बैंक ५.६७ अंक, हाइड्रोपावर १०.१३ अंक र इन्स्योरेन्स ६५.३६ अंकले घटेको छ ।

आज अन्य समुहको भने कारोबार भएको छैन । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

5922b254e6efb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको