Like us!
Follow us!
Connect us!
Watch us!

चार महानगरपालिकाको मतगणना : तीनमा एमाले र एकमा कांग्रेसको अग्रता

सोमबार, ०८ जेठ २०७४, १४ : ११ मा प्रकाशित

चार महानगरपालिकाको मतगणना : तीनमा एमाले र एकमा कांग्रेसको अग्रता

अर्थ संसार, 
काठमडौं– अहिलेसम्मको मतगणना अनुसार चार महानगरपालिका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली कांग्रेसको अग्रता लिएको छ ।

काठमाडौं, पोखरा र भरतपुरमा एमालेले अग्रता कायमै राखेको छ भने कांग्रेसले ललितपुर महानगरपालिकामा मात्र अग्रता लिएको छ ।

पोखरा महानगरपालिकाका मत गणन भने शनिबार साँझादेखि सुरु हुन सकेको छैन् ।  चार महानगरपालिकामा कुन उम्मेदवार अहिलेसम्म कति भोट पाए भन्ने माथिको फोटोमा हेर्न सक्नुहुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको