Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि माईक्राफाइनान्समा कर्मचारी आवश्यक

आइतबार, ०७ जेठ २०७४, ११ : ३३ मा प्रकाशित

एनएमबि माईक्राफाइनान्समा कर्मचारी आवश्यक

अर्थ संसार, 
काठमाडौं– एनएमबि माईक्रोफाइनान्स बित्तीय संस्था लिमिटेड(एनएमबी बैंकको सहायक कम्पनी) लाई केही कर्मचारी आवश्यक परेको छ । 

निकट भबिश्यमा पोखरामा खोलिने नयाँ शाखा कार्यलयको लागि केहि शाखा प्रबन्धक (सहायक सुपर भाइजर, बरिष्ठ सहायक, सहायक) को लागि कर्मचारी आवश्यक परेको हो ।

त्यसै गरी केही सहायक प्रशिक्षार्थी आवश्यक छ । इच्छुक व्यक्तिले तलको विज्ञापन हेरी तोकिएको समयभित्र आवेदन दिन सक्नुहुनेछ । 

59212a3cbece0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको