शुक्रबार, १२ जेठ २०७४, ०५ : ३७
ललितपुरको मतगणनामा : वडा नम्बर १५ मा मुचुल्का भन्दा २६ मत बढी भेटिएपछि एमालेद्धारा बहिस्कार
शुक्रबार, ०५ जेठ २०७४

अर्थ संसार, 
ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत भेटिएको छ ।

महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो । 

कुल खसेको ३२५० मतमा २६ मत बढी भेटिएपछि एमाललेका प्रतिनिधिले मतगणना बहिस्कार गरेका छन् । एमालेको बहिस्कारसँगै मतगणना रोकिएको छ ।
 

© Arthasansar.com 2016, All Rights Reserved