Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको मतगणनामा : वडा नम्बर १५ मा मुचुल्का भन्दा २६ मत बढी भेटिएपछि एमालेद्धारा बहिस्कार

शुक्रबार, ०५ जेठ २०७४, १४ : १९ मा प्रकाशित

ललितपुरको मतगणनामा : वडा नम्बर १५ मा मुचुल्का भन्दा २६ मत बढी भेटिएपछि एमालेद्धारा बहिस्कार

अर्थ संसार, 
ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत भेटिएको छ ।

महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो । 

कुल खसेको ३२५० मतमा २६ मत बढी भेटिएपछि एमाललेका प्रतिनिधिले मतगणना बहिस्कार गरेका छन् । एमालेको बहिस्कारसँगै मतगणना रोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको