Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट : २०२ स्थानको परिणाम–एमाले ८०, कांग्रेस ७७ र माओवादी ३९

विहीबार, ०४ जेठ २०७४, १८ : १९ मा प्रकाशित

अपडेट : २०२ स्थानको परिणाम–एमाले ८०, कांग्रेस ७७ र माओवादी ३९

अर्थ संसार 
काठमाडौं– स्थानीय तह निर्वाचमा अहिलेसम्म नेकपा एमालेले ८० स्थानमा प्रमुख पदमा कब्जा गरेको छ ।

त्यसै गरीे नेपाली कांग्रेसले ७७ स्थान र माओवादी केन्द्रले ३९ स्थानमा कब्जा जमाएको छ ।  त्यसै गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानमा पहिलो चरणमा भएको स्थानीय निर्वाचनको २ सय २ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ८१ स्थानीय निकायको मत परिणाम आउने क्रममा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको