शुक्रबार, १२ जेठ २०७४, ०५ : ३०
अपडेट : २०२ स्थानको परिणाम–एमाले ८०, कांग्रेस ७७ र माओवादी ३९
बिहिबार, ०४ जेठ २०७४

अर्थ संसार 
काठमाडौं– स्थानीय तह निर्वाचमा अहिलेसम्म नेकपा एमालेले ८० स्थानमा प्रमुख पदमा कब्जा गरेको छ ।

त्यसै गरीे नेपाली कांग्रेसले ७७ स्थान र माओवादी केन्द्रले ३९ स्थानमा कब्जा जमाएको छ ।  त्यसै गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानमा पहिलो चरणमा भएको स्थानीय निर्वाचनको २ सय २ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ८१ स्थानीय निकायको मत परिणाम आउने क्रममा छ ।
 

© Arthasansar.com 2016, All Rights Reserved