Like us!
Follow us!
Connect us!
Watch us!

रोचक बन्दै चार महानगरपालिकाको मतगणना

विहीबार, ०४ जेठ २०७४, १५ : ३१ मा प्रकाशित

रोचक बन्दै चार महानगरपालिकाको मतगणना

अर्थ संसार 
काठमाडौं– चार महानगरपालिकामा मतगणना रोचक बन्दै गएको छ । नेकपा एमाले र नेपाली कांग्रेस विच कडा प्रतिष्प्रर्धा बन्दै गएको छ ।

काठमाडौं र भरतपुर महानगरपालिकामा  नेकपा एमालेले अग्रता कायमै राखेको छ  भने ललितपुर र पोखरमा नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।

नेकपा माओवादी, साझा र विवेकशील पार्टी भने एमाले र कांग्रेसलाई पछ्याईरहेका छन् । चार महानगर पालिकाको मतणनाले यति खेर सवै ध्यान खिचिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको