शुक्रबार, १२ जेठ २०७४, ०५ : ३३
रोचक बन्दै चार महानगरपालिकाको मतगणना
बिहिबार, ०४ जेठ २०७४

अर्थ संसार 
काठमाडौं– चार महानगरपालिकामा मतगणना रोचक बन्दै गएको छ । नेकपा एमाले र नेपाली कांग्रेस विच कडा प्रतिष्प्रर्धा बन्दै गएको छ ।

काठमाडौं र भरतपुर महानगरपालिकामा  नेकपा एमालेले अग्रता कायमै राखेको छ  भने ललितपुर र पोखरमा नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।

नेकपा माओवादी, साझा र विवेकशील पार्टी भने एमाले र कांग्रेसलाई पछ्याईरहेका छन् । चार महानगर पालिकाको मतणनाले यति खेर सवै ध्यान खिचिरहेको छ । 
 

© Arthasansar.com 2016, All Rights Reserved