आइतबार, २३ मङि्सर २०७५, २२ : ४८
जनता बैंकको हकप्रद सेयर सूचीकृत
बुधबार, ०३ जेठ २०७४

अर्थ संसार 
काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज जनता बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेको अनुसार बैंकको २१ हजार ७२६ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved