Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाबाट नयाँ म्युजिक भिडियो सार्बजनिक हुँदै

मंगलबार, ०२ जेठ २०७४, ११ : १३ मा प्रकाशित

अमेरिकाबाट नयाँ म्युजिक भिडियो सार्बजनिक हुँदै

अर्थ संसार

काठमाडौं–राज बन्धवाको शब्दमा डिआर अटुको संगित र सिडि विजयको स्वर रहेको गीत ‘पत्थरझैं रहेछ तिम्रो मुटु’ तयार भएको छ ।

आगामी शुक्रबार म्युजिक भिडियो सार्बजनिक हुने निर्माण पक्षले जनाएको छ । उक्त भिडियो अमेरिकाको युटाका बिभिन्न रमणीय स्थलहरुमा छयांकन गरिएको थियो ।

यस म्युजिक भिडियोमा सरु भण्डारी, सुनिता र युग पौड्यालले मोडलिङ गरेका छन् । संगित एरेन्जर बिष्णु अधिकारीले रहेका छन् ।  यस भिडियोको निर्देशन, छयांकन, र सम्पादन कृष्ण राईले गरेका छन्।

591a90139b725.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको