भोट हाल्ने दिन ३ दिन बाँकी, आफ्नो नाम भोटर लिष्टमा छ कि छैन ? यहाँबाट अहिले नै हेनुहोस्
बुधबार, २७ बैशाख २०७४
अर्थ संसार
काठमाडौं– स्थानीय चुनावको हुने दिन अब ३ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै भन्दा पहिला ख्याल गर्नु पर्छ ।
आफ्नो नाम भोट हाल्ने लिष्टमा छ की छैन ? नभए के गर्ने ? यो आम नेपाली जनतामो चासोको बिषय बनेको छ । सरकारले यही बैंशाख ३१ गते स्थानीय चुनावको घोषणा गरेसँगै गाउँ गाउँमा चुनावको माहोल बन्न थालेको छ ।
आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा लागि रहँदा भोटर लिष्टमा नाम छ की छैन् त्यो भने ख्याल गर्नु पर्छ । नभएको खण्डमा बनाउने प्रकृया अगाडि बढान पर्दछु ।