शुक्रबार, १२ जेठ २०७४, ०५ : ३०
भोट हाल्ने दिन ३ दिन बाँकी, आफ्नो नाम भोटर लिष्टमा छ कि छैन ? यहाँबाट अहिले नै हेनुहोस्
बुधबार, २७ बैशाख २०७४

अर्थ संसार 
काठमाडौं– स्थानीय चुनावको हुने दिन अब ३ दिन मात्र बाँकी छ । निर्वाचनको  मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै भन्दा पहिला ख्याल गर्नु पर्छ । 

आफ्नो नाम भोट हाल्ने लिष्टमा छ की छैन ?  नभए के गर्ने ? यो आम नेपाली जनतामो चासोको बिषय बनेको छ । सरकारले यही बैंशाख ३१ गते स्थानीय चुनावको घोषणा गरेसँगै गाउँ गाउँमा चुनावको माहोल बन्न थालेको छ ।

 आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा लागि रहँदा भोटर लिष्टमा नाम छ की छैन् त्यो भने ख्याल गर्नु पर्छ । नभएको खण्डमा बनाउने प्रकृया अगाडि बढान पर्दछु ।

यसका लागि तपाईले भोटर लिष्टमा नाम छ कि छैन यहाँ क्लिक गरी  www.election.gov.np हेर्न सक्नुहुनेछ 

© Arthasansar.com 2016, All Rights Reserved