हेल्प सेभिङ क्रेडिटमा १२ जना कर्मचारी आवश्यकता (विज्ञापनसहित)
मङ्गलबार, २६ बैशाख २०७४

अर्थ संसार
काठमाडौं– हेल्प सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड सहकारी संस्थाले केहि कर्मचारी मागेको छ । एक जना मेनेजर, एक जना एकान्टेण्ट र १० जना बजार प्रतिनिधि चाहिएको छ ।
मेनेजरका लागि स्नातक पास गरेको, एकाउन्टेण्टको लागि स्नातक पास गरेको र बजार प्रतिनिधीको लागि १२ पास गरेको हुनुपर्छ ।
इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र र बायोडाटा सहित ७ दिनभित्रमा तलको विज्ञापनमा आवेदान पेस गर्न सक्नुहुनेछ ।
