शुक्रबार, ०६ असोज २०७४, १५ : २८
हेल्प सेभिङ क्रेडिटमा १२ जना कर्मचारी आवश्यकता (विज्ञापनसहित)
मङ्गलबार, २६ बैशाख २०७४

अर्थ संसार 
काठमाडौं– हेल्प सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड सहकारी संस्थाले केहि कर्मचारी मागेको छ ।  एक जना मेनेजर,  एक जना  एकान्टेण्ट  र १० जना बजार प्रतिनिधि चाहिएको छ ।  

मेनेजरका लागि स्नातक पास गरेको, एकाउन्टेण्टको लागि  स्नातक पास गरेको र बजार प्रतिनिधीको लागि  १२ पास  गरेको हुनुपर्छ ।  

इच्छुक व्यक्तिले  आफ्नो  योग्यताको प्रमाणपत्र र बायोडाटा सहित ७ दिनभित्रमा तलको विज्ञापनमा आवेदान पेस गर्न सक्नुहुनेछ । 

© Arthasansar.com 2016, All Rights Reserved