शनिबार, ०७ साउन २०७४, १८ : ४३
विभिन्न कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)
शनिबार, २३ बैशाख २०७४

अर्थ संसार 
काठमाडौं– तपाई रोजगारीको खोजीमा हुनुहुन्छ ? तपाईलाई कुन कम्पनीमा कर्मचारी मागेको छ थाहा छैन ? त्यसो भए अब हामी तपाईहरुलाई रोजगारीका लागि सहयोग गर्नेछौँ ।

अब हामी हरेक दिन पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताका सुचना राख्ने गर्दछौँ । कुन कुन कम्पनीले कर्मचारी मागेका छन् तल हेर्न सक्नुहुनेछ ।

तपाईको योग्यता, क्षमता र सिपको आधारमा कम्पनी छानी आवेदन दिन सक्नुहुनेछ । कम्पनीहरु यस प्रकारका छन् ।  
 

© Arthasansar.com 2016, All Rights Reserved