Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा यी कम्पनीको आइपिओ र एफपिओ  आउँदै

शुक्रबार, २२ बैशाख २०७४, १३ : ५९ मा प्रकाशित

बजारमा यी कम्पनीको आइपिओ र एफपिओ  आउँदै

अपिपावरको संचित मुनाफा करिव  ६ करोड 

अर्थ संसार 
काठमाडौं– सेयरको दोश्रो बजारमा कारोबार खासै रौनक नदेखिएका बेला लगानीकर्ताहरुको आँखा अब कुन कम्पनीको प्राथमिक सेयर आँउछ भन्ने बिषयमा केन्द्रित हुन थालेको छ ।  

नेपाल धितोपत्र बोर्डमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिकता सेयर निष्कासन तथा एफपीओ र स्थानीयका लागि जारी गर्नका लगि स्वीकृतिको पर्खाइमा आवेदन दिएर बसेका सेयरहरु निम्न अनुसारको तालिकाबाट स्पस्ट हुन्छ ।

धीतोपत्र बोर्डमा आवेदन दिएको भएपनि तयसको स्वकृतिपश्चात ् मात्र सर्वसाधारण सेयर जारी गरीनेछ भने एफपीओको हकमा पनि स्थापित नियमअनुसार प्रतिसेयरको मूल्य कति कायम हुने भन्ने कुरा स्वीकृत पश्चात् मात्र थाहा पाउन सकिन्छ । 

590c3f096ce26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको