शुक्रबार, ०८ मङि्सर २०७४, १३ : २०
वोमी माक्रोफाइनान्समा केही अधिकृत आवश्यकता (विज्ञापनसहित)
शुक्रबार, २२ बैशाख २०७४

अर्थ संसार, 
काठमाडौं– वोमी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडमा केही  अधिकृतहरु आवश्यकता परेको छ । फाइनान्सले एरिया प्रमुखमा केही अधिकृत र शाखा प्रमुखमा सहायक अधिकृत आवश्यकता परेको छ ।

तलेको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समय, स्थान र मितिमा आवेदन फाराम भर्न सक्नुहुनेछ । 
 

© Arthasansar.com 2016, All Rights Reserved