Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपालले माग्यो ३१ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, २२ बैशाख २०७४, ११ : २४ मा प्रकाशित

युनिक नेपालले माग्यो  ३१ जना कर्मचारी (विज्ञापनसहित)


अर्थ संसार 
काठमडौं–  युनिक नेपालले  लघुवित्त कार्यक्रमका लागि विभिनन पदमा ३१ जना कर्मचारी माग गरेको छ ।

आज एक सुचना प्रकाशित गरी शाखा व्यवस्थापक ५ जना, सह–व्यवस्थापक (आईटी) १ जना  र प्रशिक्षार्थी फिल्ड सहायक २५ जना कर्मचारी  गरी जम्मा ३१ जना कर्मचारी माग गरेको हो ।

विज्ञापनमा तोकिएको योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले  बैंशाख ३१ गते भित्र आवेदन दिन सक्नेछन् । 

590c105060afa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको