Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, एमालेद्धारा आपत्ति

आइतबार, १७ बैशाख २०७४, १७ : १५ मा प्रकाशित

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, एमालेद्धारा आपत्ति

 

अर्थ संसार, 
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका छन् ।

मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् महाअभियोग

  • कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप

  •  कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने

  •  न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको

  • न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ’ 
     

एमालेको आपत्ति 

 प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

सरकारको कमद धिनायकवादी शासनको पूर्वअभ्यास भएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराई  बताए ।

प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्ताव लोकतन्त्रवादीहरुले स्वीकार गर्न नसक्नै भन्र्दै भट्टराई भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको