शुक्रबार, १२ जेठ २०७४, ०५ : ३४
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, एमालेद्धारा आपत्ति
आइतबार, १७ बैशाख २०७४

 

अर्थ संसार, 
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका छन् ।

मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् महाअभियोग

  • कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप

  •  कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने

  •  न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको

  • न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ’ 
     

एमालेको आपत्ति 

 प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

सरकारको कमद धिनायकवादी शासनको पूर्वअभ्यास भएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराई  बताए ।

प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्ताव लोकतन्त्रवादीहरुले स्वीकार गर्न नसक्नै भन्र्दै भट्टराई भने । 

© Arthasansar.com 2016, All Rights Reserved