Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, ११ : २४ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरले गर्यो लाभांश घोषणा, बोनस कति ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे पुस १६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार कम्पनीका सेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस सेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको