Like us!
Follow us!
Connect us!
Watch us!

१८ अंकले घटेका सेयर बजारमा मात्र ९६ करोडको कारोबार

सोमबार, ११ बैशाख २०७४, १६ : ५७ मा प्रकाशित

१८ अंकले घटेका सेयर बजारमा मात्र ९६ करोडको कारोबार

काठमाडौं–  आज सेयर बजार  १७.९४ अंकले घटेको छ । नेप्समा आज उत्पादन समूह ०.२३ अंकले बढेका छ भने अरु सवै समूह राताम्मै भएका छन् ।

यस दिन बैंक १९.१७ अंक, होटल २३.३ अंक, विकास बैंक १४.३ अंक, हाइड्रोपावर २२.४४ अंक, फाइनान्स ४.२ अंक, इन्स्योरेन्स ८३.७४ अंक र अन्य ८.७६ अंकले घटेको छ । 

जम्मा १ सय ४२ कम्पनीको १६ लाख २६ हजार ४ सय ३१ वटा सेयर कित्ता खरिद विक्री हुँदा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58fde0752ee15.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको