Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम फोटोसहितको नयाँ मतदाता नामावलीमा सार्वजनिक, यसरी हेर्नुहोस आफ्नो नाम

सोमबार, ०४ बैशाख २०७४, १४ : ३२ मा प्रकाशित

अन्तिम फोटोसहितको नयाँ मतदाता नामावलीमा सार्वजनिक, यसरी हेर्नुहोस आफ्नो नाम

अर्थ संसार 
काठमाडौं–  स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको नयाँ मतदाता नामावली सार्वजनिक गरेको छ । अन्तिम नामावलीमा  तपाई पर्नु भयो कि भएन  ?  आफ्नो गाउँका को को पर्ए ।

यसका लागि तपाईले भोटर लिष्टमा नाम छ कि छैन यहाँ क्लिक गरी  election.gov.np/election/np/bbvrs हेर्न सक्नुहुनेछ । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएर मतदाता नामावली संकलनमा भाग लिएकाको नामावली आयोगले सार्वजनिक गरेको हो । 

वैशाख ३१ गतको लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतबार राति फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको हो । मतदाताले आफ्नो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको नाम, वडामा गएर आफ्नो नामावली हेर्न सक्नेछन् ।

आफ्नो नामावली हेर्नका लागि जिल्ला, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको वडा नम्बर  र मतदान केन्द्र चयन गरी सबमिट गरेपछि आफ्नो नामावली हेर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको