Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, ४६ अंकले घटेको बजारमा एक अर्बको कारोबार

आइतबार, ०३ बैशाख २०७४, १५ : १७ मा प्रकाशित

सेयर बजारमा पहिरो, ४६  अंकले घटेको बजारमा  एक अर्बको कारोबार

अर्थ संसार 
काठमाडौं– साताको पहिलो दिन (आज) आईतबार नेप्से दोहोरो अंकले घटेको छ । यस दिन नेप्से ४५.५२ अंकले घटेको छ ।

आज नेप्सको सवै समूहरु राताम्मै भएका छन् ।  जम्मा १ सय ३५ वटा कम्पनीको १६ लाख ८७ हजार ९६ सेयर कित्ता खरिद विक्री हुँदा उक अर्ब २१ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको बजारमा बैंक ४४.१४ अंक, होटल ६२.१९ अंक, विकास बैंक ४९.९३ अंक, हाइड्रोपावर ३८.८५ अंक, फाइनान्स ८.८५ अंक, इन्स्योरेन्स ३२२.८४ अंक, उत्पाद ५९.४७ अंक र अन्य ४.९२ अंकले घटेको छ । यस दिन कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58f33deba5d5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको