Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो नाम भोटर लिष्टमा छ कि छैन ? यहाँबाट अहिले नै हेनुहोस

शनिबार, ०२ बैशाख २०७४, १६ : ५४ मा प्रकाशित

आफ्नो नाम भोटर लिष्टमा छ कि छैन ? यहाँबाट अहिले नै हेनुहोस

अर्थ संसार 
काठमाडौं– स्थानीय चुनावको मिति नजिकिदै जाँदा आम नेपाली जनतामा चुनावको रौनक  पनि बढ्न थालेको छ । मिति नजिकिदै गदाँ आफ्नो नाम भोट लिष्टमा छ कि छैन पहिलो सवै भन्दा पहिला ख्याल गर्नु पर्छ । 

आफ्नो नाम भोट हाल्ने लिष्टमा छ की छैन ?  नभए के गर्ने ? यो आम नेपाली जनतामो चासोको बिषय बनेको छ । सरकारले यही बैंशाख ३१ गते स्थानीय चुनावको घोषणा गरेसँगै गाउँ गाउँमा चुनावको माहोल बन्न थालेको छ ।

 आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा लागि रहँदा भोटर लिष्टमा नाम छ की छैन् त्यो भने ख्याल गर्नु पर्छ । नभएको खण्डमा बनाउने प्रकृया अगाडि बढान पर्दछु ।

यसका लागि तपाईले भोटर लिष्टमा नाम छ कि छैन यहाँ क्लिक गरी  www.election.gov.np हेर्न सक्नुहुनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको