Like us!
Follow us!
Connect us!
Watch us!

बेरोजगार हुनुहुन्छ ? ५० जनालाई आयो रोजगारीको अबसर

शुक्रबार, ०१ बैशाख २०७४, १० : १७ मा प्रकाशित

बेरोजगार हुनुहुन्छ ?  ५० जनालाई आयो रोजगारीको अबसर

अर्थ संसार काठमाडौं–तपाईं बेरोजगार हुनु हुन्छ रु नेपालका प्रतिष्ठित संचार गृह, विभिन्न सामान उत्पादन गर्ने उद्योग, ब्यापारिक घरानामा तपाईंलाई रोजगारीको अवसर छ ।

जव डेस्क प्राइभेट लिमिटेडले करिव ५० जना युवायुवतीका लागि रोजगारी उपलब्ध रहेको जनाएको छ । कम्पनीले तलवका साथै कामअनुसार अतिरिक्त कमिसन, भत्ता, संचय कोष र बीमा सुविधासमेत उपलब्ध गराउने बताएको छ ।

जनाएको छ । कम्पनीले आफ्नो वायोडाटा, सम्पर्क ठेगाना र आफूले काम गर्न चाहेको क्षेत्र उल्लेख गरी इमेल [email protected] ठेगानामा आफ्नो विवरण पठाउन आग्रह गरेको छ । कम्पनीले उनीहरुलाई सम्पर्क गरेर अन्तर्वाताका लागि बोलाउने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको