Like us!
Follow us!
Connect us!
Watch us!

हामी कर तिर्दैनौ–टेलिया

आइतबार, २७ चैत्र २०७३, १७ : १७ मा प्रकाशित

हामी कर तिर्दैनौ–टेलिया

अर्थ संसार 
काठमाडौं– एनसेलको तत्कालीन प्रवद्र्धक टेलियाले भने कर नतिर्ने भन्दै सार्वजनिक रुपमा नै धारणा राख्दै आएको छ । उसले नेपालमा कर तिर्ने आफुहरुको दायित्व नरहेको र कर छुट सम्बन्धी सम्झौतामा नेपाल र नर्वेले हस्ताक्षर गरेको भन्दै पूँजीगत लाभकर तिर्न अस्वीकार गर्दै आएको छ । 

प्रधानमन्त्रीले आयकर ऐन, २०५८ अनुसार एनसेललाई कर तिर्नुपर्ने र अर्थ मन्त्रालय मातहतका निकायले आवश्यक पहल गरिरहेको समेत समितिलाई जानकारी गराए ।

प्रधानमन्त्रीले क्रेता तथा विक्रेता दुवैलाई सँगै राखेर भएपनि कर तिराउने वातावरण बनाइने प्रष्ट पार्नुभयो । तर मलेसियाको सरकारी कम्पनी एक्जियटाले भने आफुहरुलाई समस्या परेको भन्दै सरकारलाई पत्र लेखेको प्रधानमन्त्रीले समितिमा उल्लेख गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको