Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको हकप्रद बैशाख ७ गतेदेखि, १०० बराबर २३.७४ कित्ता पाउने (विज्ञापनसहित)

बुधबार, २३ चैत्र २०७३, १० : ४० मा प्रकाशित

नेपाल बैंकको हकप्रद बैशाख ७ गतेदेखि, १०० बराबर २३.७४ कित्ता पाउने (विज्ञापनसहित)

अर्थ संसार 
काठमाडौं– नेपाल बैंक लिमिटेडले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

बैंकले हकप्रद निश्कास यही बैंशाश ७ ( २०७४/०१/७) गतेदेखि (२०७४/०२/१०) जेष्ठ १० गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

हकप्रदका लागि चैत २९ गते बुक क्लोज हुने र त्यो भन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । 
लगानीकर्ताहरुलाई २३.७४ प्रतिशतका दरले हकप्रद पाउने छन् । 

निष्कासनका तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल
 आवेदन खुल्ला रहने निष्कासनका तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ । बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद पछि बैंकको चुक्तापुँजी आठ अर्ब ४ करोड भन्दा बढी हुने छ ।  
 

58e479b26fc65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको