Like us!
Follow us!
Connect us!
Watch us!

म्यादी प्रहरीमा जागिर खानेको लर्काे

सोमबार, २१ चैत्र २०७३, १७ : ११ मा प्रकाशित

म्यादी प्रहरीमा जागिर खानेको लर्काे

अर्थ संसार 
स्थानीय तहको निर्वाचनका लागि सरकारले खोलेको म्यादी प्रहरी छनोट प्रक्रिया तीव्र रुपमा चलेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा म्यादी प्रहरीको छनोट पनि तीव्र हुँदै गएको छ ।

म्यादी प्रहरीमा सर्वसधारण व्यक्तिको आकर्षण पनि हत्वै बढेको छ । माथिको तस्विर धादिङबेसीस्थित खुलामञ्चमा सोमबार म्यादी प्रहरीको लागि लिखित तथा मौखिक परीक्षा लिइँदै ।

म्यादी प्रहरीको आवश्यक विज्ञापनमा ९१५ जनाको माग भएपनि निवेदन दिने एक हजार ६०० जना छन् । तस्बिर सीताराम अधिकारी, रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको