Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख ३३ हजार कित्ता डिबेन्चर सूचीकृत

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, १३ : ५६ मा प्रकाशित

नेप्सेमा २० लाख ३३ हजार कित्ता डिबेन्चर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीको डिबेन्चर सूचीकृत भएको छ । स्टकका अनुसार नेपाल एसबीआई बैंक लिमिटेडकाे डिबेन्चर सूचीकृत भएको हाे ।

नेपाल एसबीआई बैंक लिमिटेडकाे  ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको