Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ निश्कासन प्रकृया बढ्यो अगाडि, लगानी कोषसँग यस्तो सम्झौता

अर्थ संसार

आइतबार, २१ असार २०७७, १५ : २१ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ निश्कासन प्रकृया बढ्यो अगाडि, लगानी कोषसँग यस्तो सम्झौता

अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड विच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको शेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् । 

यो पनि पढ्नुहोस्

नयाँ भवनमा नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, प्रस्तावित एजेण्डा पारित (फोटोफिचर) 

नागरिक लगानी कोषको लगानीमा व्याजदर घट्दा आएको चुनौतिलाई अवसरमा बदल्नेछौं : प्रा.डा. रामचन्द्र भट्टराई,अध्यक्ष -सिआइटी 

नागरिक लगानी कोषले पारित गर्यो २२% बोनस | अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले गरे यस्तो प्रतिवद्धता

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको