Like us!
Follow us!
Connect us!
Watch us!

साम्राज्ञीलाई कारवाही गर्न भुवनको माग

अर्थ संसार

विहीबार, १८ असार २०७७, १६ : ५३ मा प्रकाशित

साम्राज्ञीलाई कारवाही गर्न भुवनको माग

अर्थ संसार, काठमाडौं– नायक तथा चलचित्र निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कारवाही गर्न नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।

नायक केसीले सामाजिक सञ्चालनमा अभिनेत्री साम्राज्ञीले आफूमाथि आक्षेप आरोपहरुलाई मनगणन्त र निराधार चरित्र हत्या हुुने किसिमका कुराहरु व्यक्त गरेकोले आवश्यक छानविन गर्न संघमा निवेदन दिएका हुन् ।

5efdc3ff031e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको